FAQs Complain Problems

वडा नं. ५


साविक गा.वि.स.: जुबु

वडा अध्यक्ष: चन्द्र बहादुर राई

जनसंख्या: २३३५

जातजाति: राई, तामाङ, क्षेत्री, कामी, दमाई, योगी, भुजेल, वन, गिरी, योगी

धर्म संस्कृति: किरात, बौद्ध, हिन्दु

पर्यटकीय स्थल (सांस्कृतिक/ऐतिहासिक): सुङ्खेपोखरी

मुख्य कृषि बाली: धान, मकै, आलु, गहुँ, कोदो

विद्यालय संख्या:

प्रमुख बस्तीहरू: टिकपे, लिपु, देब्रे, खहरे, पोर्खे, बगनगाउँ, बाम्ती, डल्ले, पाल्टे, सिरानी, सखुवे, ठिङ्गटे गाउँ, मझा, क्षेत्री गाउँ, सालु, चिन्दापाटी, तामाङ गाउँ, गुप्ताटोल, पाण्डेटोल, कट्टेरी, माथ गाउँ, इटपाट, ओडारे, डल्लु, गामे, आरुबोट, चण्डी, बुढारे


बैंक तथा वित्तीय संस्था

क्र.सं. बैंक तथा वित्तीय संस्था अध्यक्षको नाम सम्पर्क नं.
जुबु बचत तथा ऋण सहकारी संस्था लि. कृष्ण बहादुर राई
दखामालुङ सामाकिसान कृषि सहकारी संस्था लि. प्रेम कुमार राई ९८४७२५७१९१


टोल विकास संस्था: संस्थाको नाम र अध्यक्षको नम्बर अभिलेख

क्र.सं. टोल विकास अध्यक्षको नाम सम्पर्क नं.
मानेडाँडा टोल विकास समिति चक्र बहादुर तामाङ ९८६७३१४७०७
आकिमा टोल विकास समिति प्रतिमान राई ९८६२८२१३१०
समावेशी टोल विकास समिति प्रकाश राई ९८२६७११९६७
त्रीवेणी टोल विकास समिति सर्वधन राई ९८४७२५७०७४
सयपत्री टोल विकास समिति डिल्ली राज वन ९७४६९९६६०३
सृजनात्मक टोल विकास समिति ओम प्रकाश वन ९८४६७९३५८०
सृजनशील टोल विकास समिति प्रकाश बस्नेत ९८२५०८३७९०


अन्य विशेषता

बजार:
शुके बजार (शुक्रबार हाट लाग्ने)


वडा कार्यालय तथा वडामा रहेका संस्था/पालिकाकर्मीहरुको विवरण

क्र.सं. कार्यालयको नाम कर्मचारी (नाम) पद सम्पर्क नं.
वडा कार्यालय नरेश बहादुर खड्का वडा सचिव ९८६८७१४३३६
जय प्रकाश राई कम्प्युटर अपरेटर ९८४३८७२१३३
पवित्रा राई का.स. ९८४३३९४४५०
स्वास्थ्य चौकी योगेन्द्र महरा हे.अ. ९८६३४९३६३६
कृषि शाखा सविना खत्री ना.प्र.स. ९८६३२५१९४०
पशु शाखा विष्णु राज तामाङ ना.प्र.स्वा. ९८६३५३२३१
प्राविधिक मनोज रावल स.ई. ९८६५६५८६५६
प्रहरी चौकी गम्भीर मगर अ.स.ई. ९८४९५१२९५७


गाउँपालिका एम्बुलेन्स:
नाम र सम्पर्क नं. कृष्ण बहादुर बस्नेत ९८६३९५१४२०

गाउँपालिका कृषि एम्बुलेन्स:
नाम र सम्पर्क नं. तुल बहादुर विश्वकर्मा ९७४६२८६०१७

गाउँपालिका प्रहरी:
नाम र सम्पर्क नं. गिरे कुमार कार्की ९८६२७५२०९१


It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
//