सुचना
Bidding Document Online उपलब्ध रहेको सम्बन्धी सूचना
Bidding Document Online उपलब्ध रहेको सम्बन्धी सूचना
प्रकाशित मिति: २०८३/०६/१५
यस थुलुङ दुधकोशी गाउँपालिकाबाट मिति २०८३/०६/०६ र
२०८३/०६/०८ मा प्रकाशित सूचना अन्तर्गतका बोलपत्र सम्बन्धी
कागजात (Bidding Documents) यस गाउँपालिकाको आधिकारिक वेबसाईट
https://www.thulungdudhkoshimun.gov.np
र तपसिल बमोजिमको Link हरुमा उपलब्ध रहेको हुँदा बोलपत्र खरिद गर्ने अन्तिम
मिति भित्र सूचनामा उल्लेख भए बमोजिमको Bid Document Fee उल्लिखित राजश्व
खातामा जम्मा गरी Download तथा Print गरी बोलपत्र सम्बन्धी सम्पूर्ण
कागजातहरु (Bidding Documents) रीतपूर्वक भरी यस कार्यालयमा तोकिएको समयमा
Hard Copy बुझाउन सकिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना
प्रकाशित गरिएको छ।
तपसिल:
क्र.सं.
ठेक्का नं.
Bidding Document Download Link
१
TDRM/NCB/W/R-01-2083/2084
२
TDRM/NCB/W/R-02-2083/2084
३
TDRM/NCB/W/R-03-2083/2084
नवराज कोइराला
प्रमुख प्रशासकीय अधिकृत